Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
YouTube
No Result
View All Result

एनसेलले नयाँ एपको सार्वजनिक, डाउनलोड गर्ने नयाँ ग्राहकलाई १ जीबी डाटा निःशुल्क

हाम्रो जनकपुर डेस्क by हाम्रो जनकपुर डेस्क
११ फाल्गुन २०७७, मंगलवार
175 Shares
Share175
Tweet
Share
Pin

काठमाडौं । सबै एनसेल ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्न ग्राहक सेवा लिनुका साथै आफ्नो आवश्यकता अनुसार सेवाहरु सुचारु गर्न सक्छन् ।

एनसेल आजियाटा लिमिटेडले सोमबार (फाल्गुन १०) विविध थप सुविधा सहित एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याएको छ ।

नयाँ संस्करण संचालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डाटा निःशुल्क प्रदान गर्दछ । यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ।

यो संस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डाटा प्याकहरु तत्कालै सुचारु लगायत विभिन्न कार्यहरु गर्न सक्छन् । एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाहरुको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउन सक्छन् । ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको डाटा र भ्वाइस प्याकहरु लिन सक्छन् ।

त्यसैगरी यस संस्करणमा एप मार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ लगायतका कार्यहरु गर्न सक्छन् । यसमा सहज रुपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि रहेको छ।

यस नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरु एउटै प्लेटफर्मबाट आफै स्वतःस्फुर्त रुपमा प्रयोग गर्न सक्छन् । एपमा ग्राहकले आफुलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधा पनि रहेको छ र बिना यूएसएसडी कोडको प्रयोग गरी सेवाहरु सुचारु गर्न सक्छन्।

उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न एनसेल सदैव तत्पर रहेको छ र यसै अनुरुप ग्राहक अनुभवलाई थप गुणस्तरीय बनाउन नविनतम सेवाहरु ल्याउने गरेको छ । निकै सराहाना गरिएको एनसेल एपमा थप गरिएको सुविधाहरुले एप मार्फत लिइने सेवालाई थप परिस्कृत तथा सहज बनाउन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ । विशेष गरी ग्राहक जहाँ भएपनि छिटो छरितो ग्राहक सेवाको लागि यो एप निकै सहयोगी हुने विश्वास लिइएको छ।

ग्राहक अनुभवलाई थप गुणस्तरीय बनाउन एनसेल सदा प्रतिबद्ध रहेको छ । यसै प्रतिवद्धता अन्तर्गत एनसेलले गत महिनामात्र च्याटबोट सेवा ‘माया’ ल्याएको थियो । एनसेल एपमा यो च्याटबोट सेवा पनि समावेश रहेको छ ।

एनसेलका ग्राहकले गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा गई नयाँ संस्करणको एनसेल एप आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्ने कम्पनीले जनाएकोछ।

प्रतिक्रिया दिनुहोस् !

सम्बन्धित समाचार

प्रदेश २

सिरहाका दुई समाजिक जोडीद्धारा पिडितलाई राहत सहयोग

14 mins ago
अपराध

लागुऔषध गाँजासहित दुई जना सर्लाहीबाट पक्राउ

47 mins ago
अपराध

बलात्कार आरोपित फरार प्रहरीले पक्राउ

2 hours ago
प्रमुख समाचार

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, एक हजार ३६ नेता कार्यकर्ता रिहाइ

3 hours ago
प्रदेश २

मनरासिश्वा नगरपालिकाले घर बहाल नतिरी कार्यालय सारेपछि घरबेटी समस्यामा

4 hours ago
प्रदेश २

विद्यार्थीलाई कक्षाबाट फिल्डमा ल्याइ कुटपिट गर्ने एक जना पक्राउ

5 hours ago
प्रदेश २

प्रदेश २: बिदेशबाट पठाएको सेवाग्राहीको करोडौं रकम दाजुभाई लिएर फरार

5 hours ago
अपराध

अफताब आलमले २० जनालाई जिउँदै मारे, जेलबाट छुटाउन प्रयास देउवा !

6 hours ago
प्रदेश २

बिधालयमा दिवा खाजाको समितिबाट नाम हटाइएपछि प्रधानाध्यापक उपर हातपात !

6 hours ago

लोकप्रिय

प्रमुख समाचार

प्रचण्ड-माधव पक्षको विरोध प्रदर्शनः घण्टाघर र पुरानो बसपार्कबाट  मूल बाटो बन्द

११ फाल्गुन २०७७, मंगलवार
प्रदेश २

बिद्यालय राजनीति अखडा बन्दै,प्रधानाध्यापक कारण महिनौंदेखि तालाबन्दी?

११ फाल्गुन २०७७, मंगलवार
प्रदेश २

महोत्तरी: घर पलाष्टर क्रममा करेन्ट लागेर एक मिस्त्रीको मृत्यु

११ फाल्गुन २०७७, मंगलवार
प्रदेश २

अनिताले थप दाइजो नल्याएपछि घरबाट विस्थापित, दुई वर्षदेखि यातना

११ फाल्गुन २०७७, मंगलवार
प्रदेश २

शहिदनगर: जनता इकाई माध्यमिक विद्यालय विद्यार्थीहरु आन्दोलितपछि,विद्यालयमा तालाबन्दी

११ फाल्गुन २०७७, मंगलवार
प्रमुख समाचार

प्रलोभन दिँदै बन्धक बनाएर बलात्कार : आरोपितले स्विकारिसके, उजुरी दिन उमेर पुगेन

११ फाल्गुन २०७७, मंगलवार

ताजा समाचार

सिरहाका दुई समाजिक जोडीद्धारा पिडितलाई राहत सहयोग

14 mins ago

लागुऔषध गाँजासहित दुई जना सर्लाहीबाट पक्राउ

47 mins ago

बलात्कार आरोपित फरार प्रहरीले पक्राउ

2 hours ago

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, एक हजार ३६ नेता कार्यकर्ता रिहाइ

3 hours ago

मनरासिश्वा नगरपालिकाले घर बहाल नतिरी कार्यालय सारेपछि घरबेटी समस्यामा

4 hours ago
20 FaThursdaygu11 2077
Facebook Twitter


नेपालको प्रदेश नं. २ जनकपुरबाट श्री जनकपुर मिडिया हाउस प्रा.लि. द्धारा सँचालिक “हाम्रो जनकपुर” डिजिटल अनलाईन पत्रिका हो । तराई-मधेस र प्रदेश नं. २ को डिजिटल दुनियाँमा सबभन्दा सक्रिय तथा पाठकवर्गमा लोकप्रिय अनलाईन सँचार माध्यमको रुपमा स्थापित सँचार जगतमा क्रान्ती थप्दै नयाँ प्रविधिसँगै दुनियाँ डिजिटलाईज भईरहदाँ हाम्रो जनकपुर अनलाईनले पाठकवर्गमा सत्य खवर र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।

हाम्रो समूह

संचालक/सम्पादक : अशोक कुमार यादव
+9779844007825
[email protected]l.com

कार्यकारी सम्पादक :  सम्भु पंडित
+9779804895884, 9844572686
[email protected]


जिल्ला प्रतिनिधि

धनुषा: मनिस कुमार यादव
९८२४८५३३५४
महोतरी: बजरंगी कुमार सावन
९८०९६०१५५२
सिरहा: रामबाबु यादव
९८४८३१९७३३
सप्तरी:

सर्लाही:

रौतहट: रबिन्द्र प्रजापति
९८०७१७२०७३
बारा:

पर्सा: धर्मेन्द्र कुमार यादव
९८६५४१००४२

सम्पर्क

श्री जनकपुर मिडिया हाउस प्रा.लि.
कम्पनी रजिष्टार दर्ता नं : २३७४९४/०७६/०७७
जनकपुरधाम, धनुषा, प्रदेश नं, २ , नेपाल
सम्पर्क नम्बर :  9804895884, 9844572686

©२०१९-२०२१ हाम्रो जनकपुर - सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि