Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
YouTube
No Result
View All Result

प्रधानमन्त्री ओलीले भने गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छु

हाम्रो जनकपुर डेस्क by हाम्रो जनकपुर डेस्क
११ फाल्गुन २०७७, मंगलवार
16 Shares
Share16
Tweet
Share
Pin

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन् ।

वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको सोमबार अपराह्न शिलान्यास गर्दै उनले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे ।

दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम शुरु हुने बताए ।

महाकाली सिंचाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माण शुरु भइसकेको जनाउँदै प्रधानमन्त्रीले वर्षौँदेखि सिंचाइ हुन नसकेका क्षेत्रमा सोको प्रबन्ध गरी कृषि उत्पादनमा बढोत्तरी गरिने बताए ।

उनले भने, “पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य शुरु भइसकेको छ, अब मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि कुद्छ ।”

अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा दिलाउन लाग्ने दस्तुर घटाउन सरकारले पुनःविचार गर्ने जानकारी पनि प्रधानमन्त्रीले दिए ।

औद्योगिक क्षेत्रको निर्माणपछि रोजगारी प्राप्त हुने जनाउँदै प्रधानमन्त्रीले सीप विकास र तालीमबाट दक्ष जनशक्ति उत्पादन हुने र सुदूरपश्चिम क्षेत्र विकासको गतिमा अघि बढ्ने बताए ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्र प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकारको नेतृत्वमा सुदूरपश्चिमले विकासको काँचुली फेरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस् !

सम्बन्धित समाचार

प्रदेश २

धनुषा सबैलामा एकै साथ चार दर्जन नीलगाई फेला

12 mins ago
प्रदेश २

सिरहाका दुई समाजिक जोडीद्धारा पिडितलाई राहत सहयोग

1 hour ago
अपराध

लागुऔषध गाँजासहित दुई जना सर्लाहीबाट पक्राउ

2 hours ago
अपराध

बलात्कार आरोपित फरार प्रहरीले पक्राउ

3 hours ago
प्रमुख समाचार

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, एक हजार ३६ नेता कार्यकर्ता रिहाइ

4 hours ago
प्रदेश २

मनरासिश्वा नगरपालिकाले घर बहाल नतिरी कार्यालय सारेपछि घरबेटी समस्यामा

5 hours ago
प्रदेश २

विद्यार्थीलाई कक्षाबाट फिल्डमा ल्याइ कुटपिट गर्ने एक जना पक्राउ

6 hours ago
प्रदेश २

प्रदेश २: बिदेशबाट पठाएको सेवाग्राहीको करोडौं रकम दाजुभाई लिएर फरार

6 hours ago
अपराध

अफताब आलमले २० जनालाई जिउँदै मारे, जेलबाट छुटाउन प्रयास देउवा !

7 hours ago

लोकप्रिय

प्रदेश २

धनुषामा एक किशोरी झुन्डिएर आत्महत्या

११ फाल्गुन २०७७, मंगलवार
प्रमुख समाचार

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुहुने छैन:  प्रेस सल्लाहकार थापा

११ फाल्गुन २०७७, मंगलवार
अपराध

जनकपुर यातायात कार्यालयमा प्रहरीले छापा हानेपछि १५ दलाल पक्राउ

११ फाल्गुन २०७७, मंगलवार
प्रविधि

एनसेलले नयाँ एपको सार्वजनिक, डाउनलोड गर्ने नयाँ ग्राहकलाई १ जीबी डाटा निःशुल्क

११ फाल्गुन २०७७, मंगलवार
अपराध

धनुषाबाट हुण्डी कारोबारी साढे २५ लाख रकमसहित दुई पक्राउ

११ फाल्गुन २०७७, मंगलवार
प्रमुख समाचार

नेपालमा रोजगारीका लागि विभिन्न मुलुकबाट नयाँ विदेशी कामदारको संख्या घट्यो

११ फाल्गुन २०७७, मंगलवार

ताजा समाचार

धनुषा सबैलामा एकै साथ चार दर्जन नीलगाई फेला

12 mins ago

सिरहाका दुई समाजिक जोडीद्धारा पिडितलाई राहत सहयोग

1 hour ago

लागुऔषध गाँजासहित दुई जना सर्लाहीबाट पक्राउ

2 hours ago

बलात्कार आरोपित फरार प्रहरीले पक्राउ

3 hours ago

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, एक हजार ३६ नेता कार्यकर्ता रिहाइ

4 hours ago
20 FaThursdaygu11 2077
Facebook Twitter


नेपालको प्रदेश नं. २ जनकपुरबाट श्री जनकपुर मिडिया हाउस प्रा.लि. द्धारा सँचालिक “हाम्रो जनकपुर” डिजिटल अनलाईन पत्रिका हो । तराई-मधेस र प्रदेश नं. २ को डिजिटल दुनियाँमा सबभन्दा सक्रिय तथा पाठकवर्गमा लोकप्रिय अनलाईन सँचार माध्यमको रुपमा स्थापित सँचार जगतमा क्रान्ती थप्दै नयाँ प्रविधिसँगै दुनियाँ डिजिटलाईज भईरहदाँ हाम्रो जनकपुर अनलाईनले पाठकवर्गमा सत्य खवर र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।

हाम्रो समूह

संचालक/सम्पादक : अशोक कुमार यादव
+9779844007825
[email protected]

कार्यकारी सम्पादक :  सम्भु पंडित
+9779804895884, 9844572686
[email protected]


जिल्ला प्रतिनिधि

धनुषा: मनिस कुमार यादव
९८२४८५३३५४
महोतरी: बजरंगी कुमार सावन
९८०९६०१५५२
सिरहा: रामबाबु यादव
९८४८३१९७३३
सप्तरी:

सर्लाही:

रौतहट: रबिन्द्र प्रजापति
९८०७१७२०७३
बारा:

पर्सा: धर्मेन्द्र कुमार यादव
९८६५४१००४२

सम्पर्क

श्री जनकपुर मिडिया हाउस प्रा.लि.
कम्पनी रजिष्टार दर्ता नं : २३७४९४/०७६/०७७
जनकपुरधाम, धनुषा, प्रदेश नं, २ , नेपाल
सम्पर्क नम्बर :  9804895884, 9844572686

©२०१९-२०२१ हाम्रो जनकपुर - सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि