जनकपुरधाम । धनुषाकाे ढल्केबरमा सौर्य ऊर्जाबाट १० मेगावाट बिजुली उत्पादन सुरु गरिएको छ ।

सौर्य ऊर्जाबाट उत्पादित सो १० मेगावाट विद्युत धनुषाको ढल्केवरस्थित पावर ग्रिडमा जोडिएको छसौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छ । विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।।

सौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छसौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छ । विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।। विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।

प्राइम कमर्सियल बैंकको लगानी र कुशल प्रोजेक्ट्सको डिजाइन, आपूर्ति र निर्माणमा धनुषाको ढल्केवरमा स्थापित इको डेभलपमेन्ट कम्पनीले यसै सातादेखि उत्पादन थालेको हो

सौर्य ऊर्जाबाट उत्पादित सो १० मेगावाट विद्युत धनुषाको ढल्केवरस्थित पावर ग्रिडमा जोडिएको छसौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छ । विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।।

सौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छसौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छ । विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।। विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।।

उनका अनुसार १० मेगावाट बिजुली ग्रिडमा लगातार गइरहेको छ । आयोजनाले सुक्खा मौसममा ऊर्जा अभाव टार्ने कुशल प्रोजेक्ट्सका प्रबन्ध निर्देशक सन्दीप अग्रवालको दाबी छ

सौर्य ऊर्जाबाट उत्पादित सो १० मेगावाट विद्युत धनुषाको ढल्केवरस्थित पावर ग्रिडमा जोडिएको छसौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छ । विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।।

सौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छसौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छ । विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।। विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।।

कम्पनीले मासिक १९ लाख युनिटभन्दा बढी बिजुली उत्पादन गरेर आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको पनि उनले बताए

सौर्य ऊर्जाबाट उत्पादित सो १० मेगावाट विद्युत धनुषाको ढल्केवरस्थित पावर ग्रिडमा जोडिएको छसौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छ । विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।।

सौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छसौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छ । विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।। विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।। निर्माण थालिएको ६ महिनामै सौर्य ऊर्जा परियोजनाको काम सकिएको छ

सौर्य ऊर्जाबाट उत्पादित सो १० मेगावाट विद्युत धनुषाको ढल्केवरस्थित पावर ग्रिडमा जोडिएको छसौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छ । विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।।

सौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छसौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छ । विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।। विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।। प्रदेश २ मा जलविद्युत् परियोजनाको सम्भावना छैन

सौर्य ऊर्जाबाट उत्पादित सो १० मेगावाट विद्युत धनुषाको ढल्केवरस्थित पावर ग्रिडमा जोडिएको छसौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छ । विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।।

सौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छसौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छ । विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।। विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।।

ढल्केबरमा नेपालकै ठूलो क्षमताको विद्युत् ग्रिड निर्माण भएपछि त्यस वरिपरि अहिले सौर्य ऊर्जा उत्पादनका लागि प्लान्ट लगाउने क्रम बढेको छ

सौर्य ऊर्जाबाट उत्पादित सो १० मेगावाट विद्युत धनुषाको ढल्केवरस्थित पावर ग्रिडमा जोडिएको छसौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छ । विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।।

सौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छसौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छ । विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।। विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।।

परियोजना क्षेत्रको मौसम अवस्थाले वार्षिक विद्युत् उत्पादन क्षमता ५ दशमलव २ युनिट प्रतिवर्गमिटर, औसत वार्षिक तापक्रम २५ दशमलव ५२ डिग्री सेल्सियस र औसत वायु १ सय १० किलोमिटर प्रतिघण्टा रहँदा साइटमा औसत वार्षिक विद्युत् १ सय ९४ लाख युनिट उत्पादन हुने उनले बताए ।

परियोजनामा प्राविधिक दक्षता १९ दशमलव ३ प्रतिशत छ

सौर्य ऊर्जाबाट उत्पादित सो १० मेगावाट विद्युत धनुषाको ढल्केवरस्थित पावर ग्रिडमा जोडिएको छसौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छ । विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।।

तातेडका अनुसार दक्षिणतर्फ १८ डिग्रीमा राखिएका प्रत्येक सौर्य प्यानलले २ दशमलव २२ वर्गमिटर क्षेत्रफल ओगटेको र त्यहाँ ६३ हजार ४ सय ३१ वर्गमिटर क्षेत्रमा कुल २८ हजार ५ सय ४ वटा मोड्युल राखिएको छ ।

सौर्य ऊर्जाबाट उत्पादन भइरहेको विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणलाई बेचिएको छ । विद्युत् प्राधिकरणसँग सम्झौता भएपछि अघिल्लो बिहीबारदेखि विद्युत् ग्रिडमा जोडिएको कुशल प्रोजेक्ट्सका अध्यक्ष प्रशान्त तातेडले बताए ।

सौर्य ऊर्जा उत्पादनका लागि १ हजार ४५ किलोवाट क्षमताको एक र ४ हजार ५ सय किलोवाट क्षमताका दुई गरी जम्मा तीन वटा एबीबी केन्द्रीय इन्भर्टर जडान गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय