चीनले नेपाललाई थप ३ लाख काेराेना खोप अनुदानमा दिने - हाम्रो जनकपुर

काठमाडौं । चीनले नेपाललाई अनुदानमा कोभिड–१९ को दिने  खोप संख्यालाई बढाएर आठ लाख डोज दिएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी छन् ।

सुरुमा ३ लाख डोज दिने घोषणा गरेको चीनले पछि बढाएर ५ लाख पुर्‍याएको थियो । त्यसपछि पनि चीनले थप ३ लाख डोज खोप थप गरेको घोषणा गरेको छ । याे समाचार अनलाइन खबरमा लेखिएको छ ।

चीनको  नेपालमा खोपले आपतकालीन प्रयोगका लागि अनुमित प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय