मिथिला महाकुमभ १५ दिन माध्यमिकि परिक्रमा आज (सताेषर) सप्तेश्वरनाथ महादेव(तस्बिरहरु) - Hamro Janakpur

समभु पण्डित/जनकपुरधाम । मिथिलाको महाकुम्भ मानिने १५ दिन मिथिला
माध्यमिकि परिक्रमा अाज श्रीरामजीको डोलि सहित धनुषाको सबैला नगरपालिका स्थित बहुधार्मिक,बहुचर्चित (कुशमाहा) सतोषर धाममा शनिबार आज विश्राम गर्ने भएको छ।

मिथिलाको लोकप्रिय १५ दिने मिथिला माध्यमिकी परिक्रमा शनिबार सताेसर जादै
परिक्रमामा आएका श्रद्धालुभग्तजनहरु लाई स्वागत गरेको छ ।

फाल्गुन औंसीको दिनदेखी विधिवत रुपमा सुरु भई नेपाल र भारतको १५ वटा विश्राम
स्थलहरुमा सीतारामको डोलासंगै पदल यात्रा गर्ने लाखौं श्रद्धालुभग्तजनहरु भिड सहित आज सतोषरधाम आइपुग्दा सतोषर गाउवासि र मटहि,मखनाहा,सबैला,गाेेबिन्दपुर गाउ गाउका बासि लगायतकाले भब्य स्वागत गरेका छन। जताततै गाउँ बासि द्वारा सेवा गरिदै ।

सताेषरमा परिक्रमा श्रद्धालुभग्तजनहरु लागि स्वस्थ्य उपचार निशुलक गरिएको छ।

करिव चार सय वर्ष अगाडीबाट शुरु भएको मध्यमा मिथिला परिक्रमाका यात्रीहरु जनकपुरधाम पुनः फर्केर पञ्चकोशी अन्तरगृह परिक्रमा गरेर आ–आफ्नो घर फर्केर होली खेल्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।