गुञ्जिन थाले संस्कृत होली, बज्यो ढोल गुञ्जियो जोगिरा सर रररर... - Hamro Janakpur

रबिन्द्र प्रजापति,राैतहट/वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत शुरु भएको छ लोप हुन लागेको संस्कृत होली लाई मध्य नजर गर्दै होली पर्वलाई मान्दै ढोल तथा झाल बजाई होली गाउन लागेको छ ।
यो होली पर्व हिन्दु हरुले मनाईन छ होली का दिन नज्किये पछि गाउँ गाउँमा रातीमा ढोल झाल डम्फू बजाई होलीको गीत सहित नाच गान पनी गरिन्छ

तराईको संस्कृति होली रौतहट बारा पर्सा सर्लाही धनुसा लगाएत विभिन्न स्थानमा मनाईने गरिन्छ

परापूर्वकालदेखि गाउँदै आएको होली गीत जोगीरा गएकोमा बुढापाकाले यसको संरक्षणमा युवावर्ग अगाडि आउनुपर्नेमा जोड दिँदै आएका छन् ।
होलीमा गाइने गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्छ
जोगीरा सर‘र‘र‘, कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ। कौन तालपर गोरिया नाचे कौन तालपर हम‘ भन्ने गीत, ढोल, मृदंग र डम्फूको स्वर तराईमा पाईन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।