काठमाडौंमा भुकम्पको झट्का महसुस - हाम्रो जनकपुर

काठमाडौं । नेपालको पूर्वीभाग सहित काठमाडौंमा भुकम्पको झट्का महसुस गरिएको छ ।

पूर्वतिर केन्द्रविन्दु बनाएर ९ बजेर ७ मिनेटमा भुकम्प गएको स्थानीयले जानकारी दिएका छन् ।

प्रदेश–१ का झापा, इलाम, मोरङ सहितका जिल्लाहरुमा भुकम्पको धक्का महशुस भएको स्थानियहरुले बताएका छन् ।

भकम्पले करिव एक मिनेटसम्म हल्लाएको स्थानीयबासीहरुले बताएका छन् । भुकम्पका कारण स्थानीयहरु त्रसित भएर घर बाहिर निस्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय