प्रदेश २:शिक्षक माथि हात पात - समन्धित निकाय माैन - Hamro Janakpur

नरेन्द्र महताे / गाैशाला ।शिक्षाका गुरु शिक्षक हुन्छ तर अाजकाल शिक्षकहरु माथि नै हाथ पात हुने गरेकाे घटना सुन्दा अहिलेकाे समाज कता तिर गईरहेकाे भान हुन्छ।याे घटना महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न.५ श्री त्रिभुन माध्यमिक विधालय 0 -१२ गाैशालाकाे हाे ।

विहिवार कक्षा १२ विधार्थी समय भित्र कक्षा काेठामा प्रवेश गर्नु पर्ने तथा अनुशासन कायम गराउने उदेश्यले ढीला अाएमा विधार्थीलाई समान्य कर्वाइ गर्दा अभिवाक राजेश कुमार महताे र उमाकान्त महताेले कार्यलय भित्र प्रवेश गरि जवरजस्ति शिक्षक विनाेद महताे लगायत अन्य शिक्षक शिक्षिकालाई हातपाति तथा अपशब्द प्रयाेग गर्दै अभद्र व्यवहारकाे शिक्षक विनाेद महताे समाजिक संजाल बाट जानकारी गराएकाे छ ।

उक्त घटनाकाे उचित छानविन भई दाेषिहरुलाई कर्वाई नगरे सम्म विधालयकाे पठन पाठन अनिश्चत कालकाे लागि बन्द रहने विधालय प्रशासनले जनाएका छन र न्याय पाउनुकाे लागि वडा न ५काे कार्यालयलाई अाग्रह गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।