हावाहुरी विनास गरेकाेमा विपन्न परिवार चिन्तित- सम्वन्धित निकाय माैन - Hamro Janakpur

नरेन्द्र महताे/ गाैशाला । आज विहानै आएकाे हावाहुरी बतासकाे कारण धन मालजाल लगायत घरकाे छाना उडाएर लगेकाेमा चिन्तित बनेका छन । महाेत्तरी जिल्लाका गाैशाला नगरपालिका वडा नम्बर ५ बजार एडिया अन्तर्गत रहेका घरकाे छाना र ग्रामिण भेगभागमा रहेका घरहरुलाई धेरै क्षति पुगेकाे स्थानियहरुले बताएका छन ।

चाैरमा रहेकाे लाखाै लाखकाे रुखहरुलाई क्षति पुगेका छन भने अहिले अाँप फलने समय भएकाेले सबैलाई ध्वस्त बनाएका साेनमा गाउँपालिका वडा न.८ शिवनगरका विजय कुमार महताेले वताएका छन ।यस्तै रामगाेपालपुर ,अाैरही तथा सम्सी पालिकामा रहेका मुशहर वस्ति तथा अति विपन्न परिवारका घरहरुमा क्षति पुगेकाेमा परिवारजनहरु अर्काकाे घरमा वास वस्न बाँध्य भएका उनिहरुले बताएका छन ।

अहिले सम्म कुनै सरकारी निकाय बाट कुनै किसिमका सहयाेग नपाएकाेमा चि्न्ता व्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।