डा. मनोज मुक्ति द्वारा बकर-ईदको शुभकामना व्यक्त - Hamro Janakpur

हाम्रो जनकपुर / जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय संयोजक तथा राष्ट्रिय जनतान्त्रिक गठबन्धन नेपाल एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय अध्यक्ष डा मनोज मुक्ति “विवेक” ईस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । साथै उहाँले यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्‍भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व अभिबृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गर्नुभएको छ । साथसाथै उहाँले बकर ईद पर्वले राष्ट्रिय एकता र सामाजिक सद्‍भाव सुदृढ तुल्याउँदै दीगो शान्ति कायम राख्‍न सकोस् भनी सबैमा हार्दिक शुभकामना व्यक्त पनि ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

“प्रश्न युवाको जवाफ सरोकारवालाको” नाराको साथ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

“प्रश्न युवाको जवाफ सरोकारवालाको” नाराको साथ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

अर्जुन शाह, जनकपुरधाम। धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा न.२ कदम चोक स्थित एस.एम. कोचिङ एण्ड कम्पुटर सेन्टरको सभाहलमा प्रश्न युवाको जवाफ सरोकारवालाको” नाराको साथ युवासंग..