Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
YouTube
No Result
View All Result

जनकपुर: मालपोतका हाकिम नै भूमाफियाका एजेन्ट,अरबौंका सरकारी जग्गा ब्यक्तिको नाममा

हाम्रो जनकपुर डेस्क by हाम्रो जनकपुर डेस्क
२३ श्रावण २०७७, शुक्रबार
1K Shares
Share1K
Tweet
Share
Pin

हाम्रो जनकपुर/जनकपुरधाम । मालपोत तथा भूमिसुधार कार्यालय धनुषामा अनियमितताले सीमा नै नाघेको छ । ब्यक्तिले गैरकानुनी रुपमा दर्ता गरिएका सरकारी जग्गा नेपाल सरकारको नाममा ल्याउने वर्तमान सरकारको नीति छ । तर प्रमुख मालपोत अधिकृत वासुप्रसाद कोइरालाले नै त्यस्ता गैरकानुनी रुपमा दर्ता गरिएका जग्गा सरकारको नाममा ल्याउन आलटाल गर्ने गरेको खबर छ ।

भूमाफियासँग मिलेर उनले गैरकानुनी रुपमा दर्ता गरिएका जग्गा नेपाल सरकारको नाममा ल्याउन चासो नदिएको आरोप छ । अबैधानिक तरिकाले सरकारको नामको जग्गा ब्यक्तिले दर्ता गराएको भए त्यस प्रकारको जग्गाको ब्यक्तिको श्रेस्ता खारेज गर्ने कार्य मालपोत कार्यालयको हो ।

सरकारको नीति यस्तो भए पनि कार्यालय प्रमुख कोइरालाले भूमाफियासँग मिलेमतो गरी जनकपुरका अरबौं मूल्यका जग्गा सरकारको नाममा ल्याउन बिलम्ब गर्दैैआएको तथ्य फेलापरेको छ ।

साविकमा नेपाल सरकारको नाममा दर्ता कायम रहेको जनकपुरको पिडारी चोकको करिव ८ बिगाहा जग्गा जग्गा राजाको शासनकालमा कुमार खड्गबिक्रम शाहले आफ्नो नाममा दर्ता गराउन सफल भएका थिए । राजा महेन्द्रका छोरीज्वाई खड्गविक्रमको उक्त जग्गा उनको मृत्यु पश्चात् छोरा दिवसबिक्रम शाहले आफ्नो नाममा नामसारी गराएका छन् ।

नामसारीपछि स्थानीय बासिन्दाले सो जग्गा सरकारी भएको, उक्त स्थानमा हाटबजार लाग्ने गरेको, कब्रिस्तान र सरकारी प्राथमिक स्कुलसमेत भएकाले मालपोत ऐन, २०३४ को दफा २४ (२०) बमोजिम बदर गरी नेपाल सरकारको नामाम दर्ता गर्न निवेदन पेश गरेका छन् ।

उक्त जग्गा सरकारी भएको प्रमाणसहित स्थानीयले निवेदन दिएपछि कारबाही चलिरहेको अवस्था छ । प्रमाणसहित निवेदन परेपछि जग्गा सरकारकै नाममा ल्याउनुपर्नेमा कार्यालय प्रमुख कोइरालाले जग्गाधनी दिवसबिक्रम शाहसँग आर्थिक लाभ लिई आफू कार्यालयको प्रमुख रहँदासम्म उक्त जग्गा बदर नगर्ने आश्वासन दिएको समाचार स्रोतले बतायो ।

उनले उक्त जग्गा बदर नगर्ने सर्तमा शाहसँग रु. ५० लाख घुस बुझेको स्थानीयको आरोप छ । घुस बुझेपछि कोइरालाले जग्गादर्ता सम्बन्धी फाइल अख्तियार गएको भनी कारबाही प्रक्रिया रोकेको स्रोत बताउछ ।

यस्तै गुठी संस्थान शाखा खार्यालय जनकपुरबाट निर्णय भई आएका बिभिन्न मिसिलहरू समेत कोइरालाले मोलमोलाई गरी पैसा दिनेको काम गर्ने र पैसा नदिनेको काम नगर्ने गरेको गुनासो छ । उनले पैसा नदिने कर्मचारीहरूलाई हप्काई दप्काई गर्ने कारबाही गर्छु भन्ने र पैसा दिने कर्मचारीलाई महत्वपूर्ण फाँटमा राख्ने गरेका छन् ।

प्रशासन फाँटका नायबसुब्बा हुँदाहुँदै पैसा दिने भएकै कारण टाईपिष्ट सुब्बालाई स्टोर तथा रजिष्ट्रेशन फाँटमा राखेका छन् । बिभागीय परिपत्रको बिपरीत गई एकै बर्षमा एकै कित्ता जग्गा ३–४ पटकसम्म कित्ताकाट गराउने गरेका छन् । जग्गा किनबेचमा ५ प्रतिशत पूँजीगत लाभकर लाग्नेमा घुस लिएर २.५ प्रतिशतमात्र लिने गरेका छन् ।

कार्यालयका कुनै फाँटको रेकर्ड दुरुस्त नरहेको धनुषा मालपोत कार्यालय परिसरमा रहेका लेखापढी ब्यवसायीहरू बताउँछन् । यस्तै जनकपुर उपमहानगरपालिका ८ मा बस्ने रामभजन दाशको नाममा दर्ता कायम रहेको जनकपुर न.पा. वडा नं. १३ सिट नं.१२७४–०७ कित्ता नं.८ समेतको जग्गा सो कार्यालयको र.नं. १२०९ १क मिति २०७५।११।९, र.नं. ९६४९, ९६४५क मिति २०७५।९।१५, १००७४क मिति र.नं. ११८३१ख मिति २०७५।१०।०४, २०७६।०२।०३, र.नं.१२९३१क मिति २०७५।११।२९ को राजीनामा पासले जग्गाधनीको भतिज रघुवंशकुमार सिंहको नाममा हालैको बकसपत्रले र आरतीकुमारी शर्मा, उर्मिलादेवी भूमिहार र रामकुमार यादवको नाममा राजीनामाको ब्यहोराबाट पास हुन गएको जानकारी प्राप्त भएतापनी कार्यालय प्रमुख कोइरालाले जनही ३० लाख रुपैयाँका दरले घुुस असुली गरी कर्मचारीलाई कारबाही नगरी जग्गा यथाअवस्थामा राखेका छन् ।

जबकि दास बैरागीको जग्गा कोही कसैलाई पास गर्न मिल्दैन । उक्त जग्गा मठको हुन्छ । यस्तै मालिक सिताराम मार्फत् चन्द्रनारायण लाभको नाममा दर्ता कायम रहेको मठको जिल्ला धनुषा जनकपुर न.पा. वडा नं. ४ सिट नं. १३९६–२२ कित्ता नं. ५७ समेतको जग्गा मठको नभएको भनी नामसारी गराई फाँटवालालाई जबर्जस्ती जग्गाधनी प्रमाण पूर्जा बनाउन दबाब दिइरहेका छन् ।

कोइरालाले मालपोत कार्यालय धनुषाका महत्वपूर्ण मिसिलहरू आफैं लुकाई पुराना कर्मचारीले लगेको भनी पत्राचार गरी पैसाको बार्गेनिङ गर्ने गरेको समेत पीडित कर्मचारी बताउँछन् ।

उनको नाममा कैयौं उजुरी परेको भएता पनि अख्तियारबाट उनलाई कारबाही भने नभएको जनकपुर मालपोतमा कार्यरत पीडित राजपत्रअनंकित एक कर्मचारीले बताएका छन् । सभार खाेजकेन्द्र

प्रतिक्रिया दिनुहोस् !

सम्बन्धित समाचार

प्रदेश २

धनुषा सबैलामा एकै साथ चार दर्जन नीलगाई फेला

16 mins ago
प्रदेश २

सिरहाका दुई समाजिक जोडीद्धारा पिडितलाई राहत सहयोग

1 hour ago
अपराध

लागुऔषध गाँजासहित दुई जना सर्लाहीबाट पक्राउ

2 hours ago
अपराध

बलात्कार आरोपित फरार प्रहरीले पक्राउ

3 hours ago
प्रमुख समाचार

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, एक हजार ३६ नेता कार्यकर्ता रिहाइ

4 hours ago
प्रदेश २

मनरासिश्वा नगरपालिकाले घर बहाल नतिरी कार्यालय सारेपछि घरबेटी समस्यामा

5 hours ago
प्रदेश २

विद्यार्थीलाई कक्षाबाट फिल्डमा ल्याइ कुटपिट गर्ने एक जना पक्राउ

6 hours ago
प्रदेश २

प्रदेश २: बिदेशबाट पठाएको सेवाग्राहीको करोडौं रकम दाजुभाई लिएर फरार

6 hours ago
अपराध

अफताब आलमले २० जनालाई जिउँदै मारे, जेलबाट छुटाउन प्रयास देउवा !

7 hours ago

लोकप्रिय

प्रदेश २

जनकपुर-जयनगर रेलवे सञ्चालनमा आर्थिक विकासमा टेवा पुग्ने

२३ श्रावण २०७७, शुक्रबार
प्रदेश २

प्रदेश २ सरकारकाे बजेट खर्च सुस्त

२३ श्रावण २०७७, शुक्रबार
प्रदेश २

जनकपुर साहित्य महोत्सव उद्घाटन पूर्व राष्ट्रपति यादवले के के भने?

२३ श्रावण २०७७, शुक्रबार
प्रमुख समाचार

ओली–प्रचण्ड दुबै नक्कली कम्युनिष्ट हुन भनेपछि

२३ श्रावण २०७७, शुक्रबार
प्रदेश २

जनकपुर:आफ्नै कोठामा सुताउने बालिकालाई जवरजस्ती करणी गराउने महिला र युवक पक्राउ

२३ श्रावण २०७७, शुक्रबार
प्रदेश २

प्रदेश २: शिक्षकलाई तलब नदिएपछि विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी, पठनपाठन प्रभावित

२३ श्रावण २०७७, शुक्रबार

ताजा समाचार

धनुषा सबैलामा एकै साथ चार दर्जन नीलगाई फेला

16 mins ago

सिरहाका दुई समाजिक जोडीद्धारा पिडितलाई राहत सहयोग

1 hour ago

लागुऔषध गाँजासहित दुई जना सर्लाहीबाट पक्राउ

2 hours ago

बलात्कार आरोपित फरार प्रहरीले पक्राउ

3 hours ago

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, एक हजार ३६ नेता कार्यकर्ता रिहाइ

4 hours ago
20 FaThursdaygu11 2077
Facebook Twitter


नेपालको प्रदेश नं. २ जनकपुरबाट श्री जनकपुर मिडिया हाउस प्रा.लि. द्धारा सँचालिक “हाम्रो जनकपुर” डिजिटल अनलाईन पत्रिका हो । तराई-मधेस र प्रदेश नं. २ को डिजिटल दुनियाँमा सबभन्दा सक्रिय तथा पाठकवर्गमा लोकप्रिय अनलाईन सँचार माध्यमको रुपमा स्थापित सँचार जगतमा क्रान्ती थप्दै नयाँ प्रविधिसँगै दुनियाँ डिजिटलाईज भईरहदाँ हाम्रो जनकपुर अनलाईनले पाठकवर्गमा सत्य खवर र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।

हाम्रो समूह

संचालक/सम्पादक : अशोक कुमार यादव
+9779844007825
[email protected]

कार्यकारी सम्पादक :  सम्भु पंडित
+9779804895884, 9844572686
[email protected]


जिल्ला प्रतिनिधि

धनुषा: मनिस कुमार यादव
९८२४८५३३५४
महोतरी: बजरंगी कुमार सावन
९८०९६०१५५२
सिरहा: रामबाबु यादव
९८४८३१९७३३
सप्तरी:

सर्लाही:

रौतहट: रबिन्द्र प्रजापति
९८०७१७२०७३
बारा:

पर्सा: धर्मेन्द्र कुमार यादव
९८६५४१००४२

सम्पर्क

श्री जनकपुर मिडिया हाउस प्रा.लि.
कम्पनी रजिष्टार दर्ता नं : २३७४९४/०७६/०७७
जनकपुरधाम, धनुषा, प्रदेश नं, २ , नेपाल
सम्पर्क नम्बर :  9804895884, 9844572686

©२०१९-२०२१ हाम्रो जनकपुर - सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि