Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि
No Result
View All Result
YouTube
No Result
View All Result

अमेरिकी राष्ट्रपतिको नजरमा नेपाल र भुटान भारतकै हिस्सा

हाम्रो जनकपुर डेस्क by हाम्रो जनकपुर डेस्क
१९ फाल्गुन २०७६, सोमबार
1K Shares
Share1K
Tweet
Share
Pin

नेपाल र भुटान भन्ने देशलाई भारत अन्तर्गत नै पर्ने ठानेर दुई वर्षअघि भाषण गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकै विवादमा तानिए । त्यो उनको अर्धज्ञानको परिणाम थियो ।

यता ट्रम्प भारतमा आउँदा त्यसको असर नेपालमा समेत देखिएको छ । सीमा क्षेत्रमा बिशेष सतर्कता अपनाइएको छ भने शंकास्पद व्यक्तिहरुमाथि नेपालमा समेत निगरानी बढाइएको छ ।

खासगरी ट्रम्पलाई लक्षित गरी कुनै आतंकवादी समूहले बिष्फोटन लगायतका गतिविधि गर्न सक्ने भएकाले नेपालको सीमामा समेत सतर्कता अपनाइएको हो । एक साताअघिदेखि नै नेपाल प्रहरीको बिशेष ब्युरोले यसतर्फ अनुसन्धान गरेको स्रोत बताउँछ ।

तीनै ट्रम्प यतिबेला छिमेकी देश भारत भ्रमणमा आएका छन् । सोमबार उनी सपरिवार दुई दिने भारत भ्रमणमा आएका हुन् । सायद भारत आएपछि उनले नेपाल र भुटान छुट्टै देश भएको थाहा पाए होलान् ।

ट्रम्प विश्वमै सबैभन्दा धेरै सुरक्षा चुनौती भएका व्यक्ति हुन् । त्यसो त उनको सुरक्षामा सर्वाधिक खर्च समेत हुने गरेको छ । उनको सुरक्षाका लागि अमेरिकाबाटै छुट्टै विमानमा सुरक्षाकर्मीहरु भारत आएका थिए ।

अमेरिकाबाटै उनी चढ्ने ‘विष्ट’ नामक विशेष गाडी र चालक ल्याइएको थियो । आठ इन्च बाक्लो ढोका भएको सो गाडीलाई बम बिष्फोटले समेत असर गर्दैन । त्यसका लागि ट्रम्पको सुरक्षामा भारतमा पनि हजारौं सुरक्षाकर्मी खटाइएको छ ।

पछिल्लो समय केही इस्लामिक संगठनहरुले नेपाललाई आधारभूमि बनाइरहेका छन् । खुला सिमानाका कारण उनीहरुलाई नेपाल सहज भएको छ ।

तर, सीमा व्यवस्थानका लागि ध्यान दिनुभन्दा भारतले आतंकवादीलाई आधार दिएको भन्दै नेपालमाथि आरोप लगाउने गरेको छ । आतंकवादी गतिविधिमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका केही व्यक्तिहरु नेपालमा पक्राउ परेपनि उनीहरुले नेपाललाई लक्षित गरेर कुनै गतिविधि भने नगरेको बताइन्छ ।

यद्यपि नेपाल जस्ता देशलाई प्रयोग गरी केही आतंकवादी समूहले आफ्नो सक्रियता देखाउने जोखिम रहेको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले दुई महिनाअघि मात्र नेपाल प्रहरीलाई सतर्कता बढाउन आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

सम्बन्धित समाचार

प्रदेश २

सवारी दुर्घटना हुदा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नेता महताे गम्भीर

6 hours ago
प्रदेश २

सिरहामा वेवारिसे अवस्थामा एक महिलाको शाव फेला

18 hours ago
प्रमुख समाचार

ज्योतिषीको जोखाना कुर्सीको लागि किनबेचको शृङ्खला चल्न सक्ने : डा भट्टराई

19 hours ago
अन्तर्राष्ट्रिय

नेपाल र भारतबीच एकीकृत २५ वर्षपछि नहर निर्माणमा तीव्रता

19 hours ago
प्रदेश २

नेकपामा आधिकारिकताबारे तत्काल कुनै निर्णय आवश्यक नरहे आयोगको निष्कर्ष

20 hours ago
प्रदेश २

धनुषामा एक किशोरी झुन्डिएर आत्महत्या

2 days ago
प्रमुख समाचार

नेपाल प्रचण्ड समुहलाई मनको लड्डू घिउसंग नखान्न युवा नेता साहको आग्रह

2 days ago
प्रदेश २

बेपत्ता झा दम्पतीका विषयमा केही पत्ता लगेन शंकास्पद सोधपुछ गर्दै प्रहरी

2 days ago
प्रमुख समाचार

राष्ट्रिय परीक्षा बोर्ड: जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

2 days ago

लोकप्रिय

अन्तर्राष्ट्रिय

नेपालीलाई श्रीलंकामा बन्धक बनाउने पाकिजा प्याकुरेल पक्राउ

१९ फाल्गुन २०७६, सोमबार
प्रमुख समाचार

नेपाल प्रचण्ड समुहलाई मनको लड्डू घिउसंग नखान्न युवा नेता साहको आग्रह

१९ फाल्गुन २०७६, सोमबार
प्रमुख समाचार

प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति शुरु हुने:प्रधानमन्त्री

१९ फाल्गुन २०७६, सोमबार
प्रदेश २

धनुषा : ईनारमा नाग देवता देखिएपछि गाउमा पुजापाठ सुरु

१९ फाल्गुन २०७६, सोमबार
प्रविधि

नयाँ भाेजपुरि प्रेम गीति भिडियो ‘ताेहरे से मैरिज करब’ सार्वजनिक

१९ फाल्गुन २०७६, सोमबार
प्रमुख समाचार

माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु, दुई गम्भीर

१९ फाल्गुन २०७६, सोमबार

ताजा समाचार

सवारी दुर्घटना हुदा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नेता महताे गम्भीर

6 hours ago

सिरहामा वेवारिसे अवस्थामा एक महिलाको शाव फेला

18 hours ago

ज्योतिषीको जोखाना कुर्सीको लागि किनबेचको शृङ्खला चल्न सक्ने : डा भट्टराई

19 hours ago

नेपाल र भारतबीच एकीकृत २५ वर्षपछि नहर निर्माणमा तीव्रता

19 hours ago

नेकपामा आधिकारिकताबारे तत्काल कुनै निर्णय आवश्यक नरहे आयोगको निष्कर्ष

20 hours ago
Facebook Twitter


नेपालको प्रदेश नं. २ जनकपुरबाट श्री जनकपुर मिडिया हाउस प्रा.लि. द्धारा सँचालिक “हाम्रो जनकपुर” डिजिटल अनलाईन पत्रिका हो । तराई-मधेस र प्रदेश नं. २ को डिजिटल दुनियाँमा सबभन्दा सक्रिय तथा पाठकवर्गमा लोकप्रिय अनलाईन सँचार माध्यमको रुपमा स्थापित सँचार जगतमा क्रान्ती थप्दै नयाँ प्रविधिसँगै दुनियाँ डिजिटलाईज भईरहदाँ हाम्रो जनकपुर अनलाईनले पाठकवर्गमा सत्य खवर र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।

हाम्रो समूह

संचालक/सम्पादक : अशोक कुमार यादव
+9779844007825
[email protected]

कार्यकारी सम्पादक :  सम्भु पंडित
+9779804895884, 9844572686
[email protected]


जिल्ला प्रतिनिधि

धनुषा:
महोतरी:
सिरहा:
सप्तरी:
सर्लाही:
रौतहट:
बारा:
पर्सा:

सम्पर्क

श्री जनकपुर मिडिया हाउस प्रा.लि.
कम्पनी रजिष्टार दर्ता नं : २३७४९४/०७६/०७७
जनकपुरधाम, धनुषा, प्रदेश नं, २ , नेपाल
सम्पर्क नम्बर :  9804895884, 9844572686

©२०१९-२०२१ हाम्रो जनकपुर - सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • अपराध
  • राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • विचार/ब्लग
    • अर्थ
    • करोना विशेष
    • विज्ञान/प्राविधि