संकेतिक तस्विर
बर्दिया। ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका ४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती बालिकालाई गत शुक्रबार जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय