काठमाडौं । प्रदेश २ का ५ जना नेकपा एमालेमा प्रवेश गरेका हुन।विभिन्न राजनीतिक दल परित्याग गरी एमालेमा प्रवेश गरेका उनीहरुलाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका हुन्।

एमाले प्रवेश गरेका डा. रामपरिक्षण यादव, गिरिजा नन्दन मिश्र, अधिवक्ता नानी थापा, मोती बछार, अधिवक्ता कमल कोइरालालाई ओलीले खादा ओढाएर एमालेमा स्वागत गरेका हुन् भने पार्टी प्रवेश कार्यक्रममा शहरी विकास मन्त्री प्रभु साह, प्रदेश २ पार्टी सचिव सुमन प्याकुरेल, पार्टी केन्द्रीय सदस्य सरोज यादव, युवा संघ नेपालका केन्द्रीय सदस्य कुन्दन झा, आनन्द झा लगायतको उपस्थिति रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय