जनकपुरधाम । धनुषाधाम नगरपालिका ३ सिकयाहा बस्ने राम जिवन मुखियाको पत्नि कविता कुमारी मुखिया  ८० लाख लिएर फरार भएका छन्।

राम जिवन करिब २०-२२ बर्ष देखि बिदेश ( कतार ) बस्दै आइरहेका छन् । उहाँको बिहे भएको १३ बर्ष भइसक्यो, सात बर्षको छोरी र ३ बर्षको छोरा घरमा छन्। ति दुईटै छोरा छोरी लाइ घरमा छाडेर उहाँको श्रीमति ठिल्ला भठियन बस्ने बिबेक मुखिया नाम गरेको केटा सँग ८० लाख रुपैयाँ लिएर फरार भएका छन् । बिबेक मुखिया टिकटक स्टार भनेर पनि चिनिन्छ। उहाँको टिकटक आइडी  @bibekbhai221 हो ।

श्रीमान राम जिवन ले कतारमा कमाएको पैसा र घडेरी बेचेर राखेको पैसा गरि जम्मा ८० लाख लिएर दुवै जना भागेका छन् । घरमा दुइटै बच्चाको विजोग भएको सुनेर राम जिवन कतार बाट अहिले घर आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय