काठमाडौं।

स्कुल जाने क्रममा उपत्यका बाट १४ वर्षको बालक हराएको छ।

 

मधेस प्रदेश सर्लाही जिल्लाको बरहथवा नगरपालिका वार्ड नं ८ का सिबु महतोको छोरा वर्ष १४ को श्याम कुमार महतो हाल अध्ययनको क्रममा काठमाडौं बस्दै आएको र सो बालक बिहानै स्कूल जाने क्रममा लापत्ता भएको छ।

भक्तपुरको मोड्रेन ईङगिलस सेकेन्ड्री स्कुल को कक्षा ८ मा अध्यनरत श्याम कुमार महतो स्कुल को लागि घर बाट पैदलै निस्केको तर विधालय नपुगीकन सम्पर्कविहिन भएको कुरा परिवारजनले बताएका छन्। डेरा बाट विधालयको लागि निस्किए पनि विधालय नपुगेको खबर थाहा पाए पछि बच्चाको खोजी मा जुटेको छ।

परिवारजनका अनुसार “हामीले यस विषयमा सम्बन्धित विधालयलाई जानकारी गराई जिल्ला प्रहरी कार्यालय काठमाडौंमा‌ निवेदन दिइसकेका छौँ”। यहाँहरु यदि सोही बालकलाई हेर्नु भयो भने नजिकको प्रहरी कार्यालय वा तल दिएको फोन नम्बर मा सम्पर्क गरेर सहयोग गरिदिनु हुन अग्रह गरेका छन्।

 

उनको बुवाको नाम:- सिबु कुमार महतो 9746830997

भेट्नुहुनेले कृपया यो नम्बरमा 9815882676 सम्पर्क गर्नुहोला वा नजिकको प्रहरी चौकीमा खबर गर्नुहोला । नसके से

यर गर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय