वीरगंज/पवन प्रसाद साह
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं २ को (ख) बाट प्रदेश सभा सदस्यमा प्रमानन्द साह कानु को नाम चर्चामा रहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा बाट निर्वाचन क्षेत्र नं २ (ख) प्रदेश सभा सदस्य पदमा प्रमानन्द साह कानु को नाम चर्चामा पाइएको छ।

कानु जनताको सेवामा निरन्तर दिनको दिन रातको रात नबुझी सेवामा लागिरहने आफनो क्षेत्रमा नाम कमाएका व्यक्ति हुन ।

कानु दिनदुखीलाई सधै माया गर्ने र बिरामी परेको बेला गरिबी परिवार लाइ आर्थिक सहयोग जहिले पनि गर्ने नेता मध्ये सामाजिक सेवामा जहिले पनि समर्पित रहने व्यक्तित्व हुन।

कानु को क्षेत्रमा अहिले पुरानो लाइ छोडौ नयाँ लाइ रोजौ भन्ने अभियान नै चलेको पाइएको छ जसमध्ये प्रमानन्द साह कानु को नाम अहिले सब भन्दा बढी चर्चामा रहेको पाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय