
वीरगंज, पर्सा
राष्ट्रिय स्वतन्त्र पार्टी का केन्द्रिय अध्यक्ष रवि लामिछाने बुधबार अथार्त (२०७९/५/२९)गते कलैया आइरहेका हुन।
यस पालि को भोटको घण्टी जन्ताको कानमा बाजनु पर्छ, भ्रष्टाचार को बेथिति खोल्नु पर्छ, मुल नाराका साथ हुन जिल्ला भेला लागेको छ ।
बारा जिल्लाको सदरमुकाम कलैया भरत चौकमा हुने जिल्ला भेलाको सम्बोधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी का केन्द्रिय अध्यक्ष रवि लामिछाने सहितको को टोली कलैया आइरहेका हुन।