बिबेक कुमार महतो/महोत्तरी । मगही भाषाको गीत संगीत क्षेत्रमा विभिन्न गीतहरु संगै तराई मधेशमा बोलिने मगही भाषाको गीत चर्चित गायक जागेश ठाकुरकोे स्वरमा मगही भाषाको गीत अनुप जनकपुर युवटुव च्यानलमा सर्वाजानिक भएको छ ।

मगही भाषाको विकास र मागही भाषा पहिचानको निम्ति अपन मातृभाषा मगही जय जय बोलु मगही भन्ने बोलको लोक गीत रहेको हो । मगही भाषा, लोक कन्ठमा भएका भाकालाइ जोगाउन र मगही भाषालाई जगेर्ना र संरक्षणको निम्ति गायक जागेश ठाकुरको स्वरमा भिडियो सहित यो गीत सर्वाजानिक गरिएको हो ।

भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=CfImey9aDXY

शत्रुधन मुखियाले सो गीतमा शब्द दिएका हुन भने फुलगेन मगहीले संकलन गर्ने काम गरेको हो । साथै स्वरमा संगीत दिने काम दिपेन्द्र साहले गरेका हुन ।

यो म्युजिक बनाउनका लागि आर्थिक सहयोग भन्ने मगही भाषाको अभियन्ता फुलगेन मगहीेले गरेका हुन । साथै यो गीतको निर्देशन भन्ने कृष्ण कुमार महतोले गरेका हुन । सामाजिक परिवेश र भेषभूषा झल्कीने कलाकारहरुमा फुलगेन मगही, कुमार दास, नन्दन ठाकुर,नवीन कुमार महतो,राम किशोर महतो, सन्तोष महतो , चन्दन महतो लगायतका कलाकारहरु रहेका छन ।साथै क्यामराम्यानमा बुधेश्वर रजक रहेको छ भन्ने भिडियो मिक्सिङ न्यामिक यादवले गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय