जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ हनुमान नगर घर भएका एक युवक राेजगारिकाे सिलसिलामा भारत गएको थियो ।

सदा कसरी पुगे भारत
म आफनाे मामा गाउबाट केटाहरू संग कामको सिलसिलामा भारत आएको थियो तर उहाहरु हामीलाई छाडेर कहाँ गयाे थाह छैन घर गए कि यहि छ हामीलाई केही अताेपताे छैन । म दश सालकै थिए । करिब १५ साल देखि म भारतकाे पन्जाबमा छु । पन्जाबकाे हाेसियर पुर जिल्ला र दशवा शहर दिजापटाेलि गाउमा अहिले काम गर्दै छु भने ।

मेराे घरमा थाह छ कि छैन म जिवित छु कि छैन म कतिपय घर आउन काेशिस गरे तर पनि आउन दिएन म कतिचाेटि काम छाडेर नेपाल आफना घर भागे तापनि म लाई समातेर लगयो मेराे मालिकले न मलाई काम गरेको बापत हिसाब दिन्छ तर खाना मलाई खान दिन्छ । म १० सालकै थिए म बालकै थिए त्यति खेर म भारत आए,अहिले मेराे बुवा कसाे हाेला आमा मलाई थाहै छैन । तर म आफना बुवा आमा संग कुरा कानि गर्ने चाहन्छु मेराे बुवाकाे नाम बिन्देशवर सादा रहेछ उहाले भने ।

‘हाम्रो जनकपुर डट कम’ सञ्चारकर्मी शम्भु पण्डित संग फाेनमा कुराकानि गरेको (वाटसफ) मा रेकर्डिङ सुरक्षित राखेको छ ।
शम्भु भन्छ म समाजिक अभियान्ता ‘सराेज राय’ संग पनि हामी कुराकानी गरे …
मनाेज सादा रुदै यति दुखकाे कुरा उहाले सुनाउदै भने मेराे माेवाइल (खराप) अथवा बिगि्रएको थियाे ठिक हुने बितिकै म तपाईं संग कुरा कानि गरे । मेराे नाम मनाेज सादा हाे मेराे बुवाकाे नाम बिन्देशवर सादा हाे । मेराे घरमा गएर बुवा आमालाई खबर गरदिनु अनुरोध गरिदै छु ।

मनाेज सादाकाे घर पुगेर बुवा र आमा संग कुराकानीमा के भने भिडियो हेर्नुहोला !
https://www.youtube.com/watch?v=gSTg7h4o3EM&t

मनाेज सादाका बुवा भन्छ म पन्जाब शहरमा कहाँ कहाँ खाेजि तर भेटिएन फेरि शहरबाट म गाउ घर फर्कीए फेरि म गाउ आएपछि गाउमा साेधन लागिएकि छाेरा भेटिए भने भेटिएन गाउका मान्छे फेरि भने कि छाेराकाे लत्ताकपडा छ भने एक बाबा रहेछ त्य्हा जाउ ६० दिनमै गाउँ आउछ सुनेछु म त्य्ही गए फेरि गाउँ फर्कीए तर छाेराकै आसमा दिन रात बितदै गए तर आएन ।बाकी भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय