अस्ट्रेलियामा पठाउन आफ्नै छोरासंग छोरीको गरिदिए बिवाह गरिएको छ ।  नेपालमा हाडनाता सम्बन्धमा विवाह चल्दैन । कानून अनुसार यदी विवाह भयो भने पनि स्वतः बदर हुन्छ ।तर अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गि’र्छन् भन्ने हालै सार्वजनि एउटा समाचारले पुष्टि गरेको छ ।

हालै एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएका छन् ।विवाह लगत्तै बहिनीले न’क्कली पासपोर्ट बनाएर अष्ट्रेलिया गएको भा’रतीय सञ्चार माध्यमहरूले जनाएका छन । भाइ-बहिनीको विवाह गराउन उनीहरूका आफन्त पनि लागिपरेको जनाइएको छ ।

घटना भारतको हो । भारतको पन्जाबमा एउटै दिदीभाइले अष्ट्रेलिया जाने लोभमा विवाह गरेका हुन्। भाइ अष्ट्रेलिया कार्यरत भएको र बहिनीलाई अष्ट्रेलिया सि’फ्ट हुनुपरेकोले उनले आफ्नै भाइसँग विवाह गरेकी हुन् ।

पञ्जाबमा सम्बन्धको इज्जतलाई बे’वास्ता गर्दै नक्कली कागजपत्रको सहारामा दाजु-बहिनीले गरे विवाह, कारण थियो अस्ट्रेलियामा बस्ने एउटी युवतीले अस्ट्रेलिया जाँदा आफ्नो असली भाइसँग बिहे गरिन् भन्ने खबर सुनेर मानिसहरु छक्क परे ।यो पूरै घटनामा सबैभन्दा अचम्मको कुरा यो छ कि उनको परिवारका सदस्यहरुको पनि सं’लग्नता देखिन्छ । प्रहरीका अनुसार यो ठ’गीको गम्भीर घटना हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय