कार्तिक २८/धनुषा निर्वाचन क्षेत्र नम्बर १ जसपा र एमालेको प्रतिनिधि सभा सदस्य को उमेदवार दिपक कार्कि प्रदेश सभा सदस्यको उमेदवार सुकेश्वर यादवलाई सबैला नगरपालिकाको वाडा नम्बर ९कुशमाहा गाउँमा स्थानीयहरुले फुलमाला लगाइ जितको अग्रिम शुभकामना दिदै स्वागत गरेका छन।

एमाले र जसपाको गठबन्धन रहेकोले क्षेत्र नम्बर १मा जसपा र एमालेको साझा उमेदवार कार्की र यादव रहेको छ।पुर्व मन्त्री मातृकाप्रसाद यादव भन्दा कार्कीको चर्चा बढि छन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय