रामबाबु यादव कतार

मधेसी युवा एकता समाज सेवा द्वारा मधेसी युवा एकता समाज सेवा कतार साखा बिस्तार भएको छ साथै २१ जाना साखा कार्य समिति गठन गरिएको छ ।सम्पूर्ण नवगठित मानवीय सर हरु लाइ हार्दिक शुभकामना ।


मधेसी युवा एकता सामाज सेवा मधेस बिकास का लागि इ सं‍स्थाको उद्देश्यका साथ अगाडि बढीको को छ संस्थाको उद्देश्य देहाय बमोजिम रहनेछ ।
(क). यो संस्था मुनाफा रहित, जनहितकारी सामाजिक संस्था हुनेछ ,
(ख ).सकृय सदस्यता विस्थार गर्ने ।
(ग).समुदायमा स्वयसेवकीय कार्य गगर्ने ।
(घ).सरकारी/ गैरसरकारी तथा अन्तराष्ट्रिय सँघ सस्था/ क्लब सँग समन्वय गरि सम्बन्ध स्थानपना गर्ने।
(ङ).ग्रामीण समुदाय तथा ग्रामीण क्षेत्र का विधालय भ्रमण गरि जनचेतनामूलक कार्य गर्ने ।
(च)समाजमा रहेका मन्दिर, पाटि पोैवा, सार्वजनिक स्थल संरक्षण लगायतका कार्य गर्ने ।
(छ). समाज सुधार कार्यमा प्रशासन लाई सहयोग गर्ने ।
(ज.वातावरण प्रदुषण नियन्त्रण सम्बन्धि काम गर्ने ।
(झ).”युवाहरु कुलतबाट बचोै” अभियान शुरु गर्ने ।
(ञ). युवामा स्वरोजगार सृजना तथा / वैदेशिक रोजगारी मा हुने समस्या लाई समेत अन्त्य गर्न पहल गर्ने ।
(ट).समाजका समस्या/ विकृति खोजि ती समस्या लाई समाधान गर्न वा अन्त्य गर्न खालका कार्यकरम गर्ने ।
(ठ).संस्था सन्चालन गर्न सहयोगी खोजने र प्रात पुजी सम्युक्त बैंकक खाता सन्चालन गर्ने ।
(ड).प्रदेशका ०८ अोटै जिल्ला र मधेस का २२ जिल्ला बाट प्रतिनिधव गराउने ।
(ढ )बाल बिवाहा, दाइजो प्रथा हताउन जनचेतना जगाउन सडक नाटक गाउँ गाउँ मा गराउने।
(ण)”जहाँ अन्याय र भष्टचार त्यहाँ मधेशि युवा एकता समाज सेवा ” अभियान शुरु गर्नेछोै।
(त). समसामयिक घटना तथा विपद मा समेत निस्वार्थ भावनाले काम गर्ने ।
(थ).महिला, अपाङग,हसाय, वृद्ध व्यक्ति सम्बन्धमा विषेश काम गर्ने छ।
(द).युवा,महिला र अपाङग लाई राज्यको मुलधारमा पुर्‍याउने काम गर्नेछ ।

(ध) मधेसी ,जनजाति नेपाली समाजहरुलाइ आवाश्क्ता अनुशार सहयोग गर्ने ।
(न) समुदाय आर्थिक संस्कृतिक र सामाजिक विकासका लागि आवश्यक कार्यक्रमहरु सँचालन गर्ने।
(प) समुदायमारहेकाअसाहय,कमजोर,वृद्ध,वालवालिका तथा महिलाहरुको हकहित र विकासका लागी आवश्यक कार्यक्रम निशुल्क,संचालन गर्ने ।
(फ) वेरोजगार युवायुवतीहरुलाई समाजिक विकासका कार्यक्रमहरुमा अग्रसर बनाउनु विभिन्न किसिम का तालिम,गोस्ठी तथा सेमीनारहरु निशुल्क संचालन गर्ने।
(ब) विभिन सामाजिक संघ संस्था युवा क्लब हरु संग समन्वय गरि सामाजिक विकासका निम्ति कार्यक्रम मा आपसी सहयोग आदन प्रदान गर्ने।

(भ) भ्रुन हत्या,महिला हिंसा , चेलीबेटी बेच बिखन र गरिव,दलित,जनजाती र असहाय जस्ता हाम्रो समाजमा भएको व्यक्ति लाई अङालदै यश सँस्था ले दाईजो प्रथा मुक्त समाज निर्माण को पनि कार्यक्रम हरू सञ्चालन गरिने छ
(म) बल्ड बैंक र क्लोथ ,कपडा बैंक स्थापना गर्ने ।

(ए) सस्थाले प्रचित कानुन बमोजिम सम्वन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरी मात्र उपरोक्त उदेश्य कार्यन्वयन गर्नेछ ।
(र) सस्थालाई आवस्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिने छ र कम्पुटर टेलिफोन, टाइपराइटर, फ्याक्स,जस्ता कार्यालय सामान तथा सवारी साधान खरिद गर्नेछ वा भाडामा लिई प्रयोग गर्नेछ ।
(ल) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्ती गर्ने तथा तिनको सेवाका सर्तहरु निर्धारण गर्नेछ ।
(व) संस्थाले अचल सम्पति आर्जन गर्ने सक्नेछ तर बिक्री गर्नु पर्ने भएमा स्थानिय अधिकारीको स्वीकृति लिनु अनिवार्य हुनेछ ।
कार्यभार नाम


अध्यक्ष :- श्री राम कुमार यादव
उपाध्यक्ष :- श्री फुलचन शाह
सचिव* :- श्री जितेन्द्र कुमार पुर्वे
सह सचिब :- श्री फुलगेन यादव
कोषाअध्यक्ष :- श्री रंधिर कुमार यादव
सहकोषाध्यक्ष :- श्री दिनेश यादव
बरिष्ठ सल्लाहकार :- श्री राम बाबु यादव
सल्लाहकार :- श्री अर्बिन्द यादव
सल्लाहकार श्री मुजिम कवारि

सदस्यहरु ,
(०१)श्री अशोक मंडल
(०२)श्री सवरि महतो
(०३)श्री राम चन्द्र महरा
(०४) श्री कपिल सदा
(०५) श्री राम बरन यादव
(०६) श्री शिव कुमार मुखिया
(०७) श्री रोशन बातर
(०८) श्रीसुरज यादव
(०९) श्री दिलिप कामति
(१०)श्री गान्धी मंडल
(११) श्री जितेन्द्र कुमार यादव
(१२)साधारण सदस्य कतार साखा का सम्पुर्ण सर हरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय