
वीरगंज, पर्सा
विश्व हिन्दू युवा संघ को संचार बिभाग सदस्य पदमा न्युक्त भएको खुसीमा एक कार्यक्रम का बिच पवन प्रसाद साह लाइ सम्मान गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति पर्सा ले विश्व हिन्दू युवा संघ को संचार बिभाग सदस्य पदमा न्युक्त भएका पवन प्रसाद साह लाइ एक कार्यक्रम का बिच राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्याय र बरिष्ठ उपाध्यक्ष जगरनाथ प्रसाद कुर्मि, उपाध्यक्ष राजेस पटेल ले अबिर टिका लगाइ तथा दोसाला ओढाइ सम्मान गरेका हुन्।
सम्मान गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्याय र पार्टी का वरिष्ठ उपाध्यक्ष जगरनाथ प्रसाद कुर्मि, उपाध्यक्ष राजेस पटेल ले अज उन्ती प्रगति होस भन्दै सुभकामना समेत पवन प्रसाद साह लाइ दिएका थिए।
साह राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का जिल्ला सह सचिव समेत रहेका छन।