जनकपुरधाम । माघे संक्रान्ति पर्वको अवसरमा माघ १ सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ । आइतबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले थारुहरुको विशेष चाडको रुपमा रहेको माघीलाई सम्पूर्ण नेपालीले माघे संक्रान्ति मनाउने गरेको भन्दै उनले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय