काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

परीक्षणका क्रममा मन्त्री पाेखरेललाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिनुभयाे ।

शनिबार ज्वरो आएपछि मन्त्री पाेखरेललाई ललितपुरस्थित पाटन अस्पताल भर्ना गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय