जनकपुरधाम । प्रदेश नम्बर २ को धनुषा सबै सिमा नाकाबाट भारततर्फ आवतजावत निषेध गरिएको छ । धनुषाको जटही नाका भएर भारत आवत–जावतका लागि खुल्ला गरिएको थियो । तर ति दुई नाका आज सिल गरिएको बिज्ञापित मार्फत जनकारि दिएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मन्त्रिपरिषद् बैठकबाट नेपाल भारतबीच आवतजावत गर्न नाका सञ्चालन सम्बन्धी निर्णयमा कुनै पनि नाका नपरेकाले आवतथ जावत पूर्ण रुपमा बन्द गरिएको सूचना जारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय